Rule 37
विद्युतीय श्रव्यदृष्य माध्यमबाट मुद्दाको सुनुवाई गर्न सक्ने
न्यायाधिकरण वा
पुनरावेदन न्यायाधिकरणले कुनै मुद्दाको सुनुवाई गर्दा सम्बन्धित पक्ष, सरकारी वकील वा
कानून व्यवसायी आपैm इजलासमा उपस्थित नभएको अवस्थामा पनि भिडियोकन्फरेन्सिङ्ग
वा अन्य विद्युतीय श्रव्यदृष्य वा दूर सञ्चार माध्यमबाट मुद्दाको सुनुवाई गर्न सक्ने
व्यवस्था गर्न सक्नेछ ।